विराटनगरमा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

विसुन देव सरदार / लहान । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ मोरङले आयोजना गरेको ” सामुदायिक वनमा आदिवासी महिलाहरुको भुमि अधिकार ” बारे अनुसन्धानात्मक पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।
कार्यक्रम हिजो चैत्र २९ गते आइतबार होटल इष्टर्न स्टार , विराटनगर , मोरङ्गमा गरेको छ।
सामुदायिक वनमा नीति समिक्षा , सामुदायिक वनद्वारा आदिवासी महिलामा पारेको प्रभाव तथा वहिष्करण बारे कार्यक्रम थियोे ।

कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियोे ।
सरोकारवाला सम्पूर्ण महिला तथा पुरुषको सहभागिता थियोे भने सबैले आआफ्नो तर्क वितर्क राखेको थियोे ।आदिवासी महिलाहरुको सामुदायिक वनमा हक अधिकार कागजमा मात्र सिमित देखिन्छ भन्ने भनाइ वक्ताहरुको थियोे ।त्यसैगरी सहयोगी संस्था: वोमानकिण्ड वोल्ड वाइड संस्था रहेको आशा सरदारले बताइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..