परराष्ट्रमन्त्री डा.राणासँग श्रीलङकाका राजदूत पाथिरानाद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि श्रीलंकाका राजदूत एचई एयर चिफ मार्शल सुदर्शन पाथिराना (सेवानिवृत्त)सँग शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारमा बिहीबार भएको भेटमा..
