नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन दिएका छन् । सङ्ग्रहालयको आज अनुगमन तथा निरीक्षणपश्चात..
