अर्बपति बिनोद चौधरी मधेसी कोटामा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
काठमाडौं। डलर अर्बपति बिनोदकुमार चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसको संघीय प्रतिनिधिसभाको सांसद पनि हुन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत..
