वाग्मती प्रदेशको खुला केन्द्रीय सदस्यमा रञ्जित र केसी,महिलामा नेपाल विजयी
काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेशको खुला दुई सदस्यमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा रञ्जितले २४१९ केसीले २१२९ मत..
