प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालु आर्थिक वर्षको लागि प्रहरी महानिरीक्षकबाट प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुसँग गरिएको कार्य सम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा..
