• भोजपुर कांग्रेस सभापतिमा वान्तवा चयन

    भोजपुर कांग्रेस सभापतिमा वान्तवा चयन

    काठमाडौं । नेपाली कांग्रेस भोजपुरको सभापतिमा विनोद वान्तवा चुनिएका छन्। सोमबार भएको मतदानमा ५१ प्रतिशत मत तिनै जना उम्मेदवारको नपुगेपछि मंगलबारका लागि मतदान तोकिएको थियो।..