खस/आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न मतगणनामा शेखर कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गर्दै सभापटि शेरबहादुृर देउवा प्यानलका किशोरसिंह सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

राठौरले २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..