• बहराइन पुर्याएर महिला बेच्ने पक्राउ

    बहराइन पुर्याएर महिला बेच्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् ।..