• म्यानपावर कम्पनीको रेटिङ गरिने

    म्यानपावर कम्पनीको रेटिङ गरिने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई विश्वसनीयताका आधारमा वर्गीकरण (रेटिङ) गर्ने तयारी गरेको छ ।..