बाबुरामले राजीनामा दिन भनेको भोलिपल्टै गोरखा पुगेर के भने प्रधानमन्त्री दाहालले ?
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गोरखाका मतदातालाई धोका दिएको भन्दै सांसदबाट राजीनामा दिएर पूनः चुनाव लड्न भनेका छन् ।..
