प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि अर्थले अगाडि बढायो निर्माण व्यवसायीको बक्यौता भुक्तानी प्रक्रिया
काठमाडौँ । निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आज सम्पन्न छलफलपछि निर्माण..
