ड्यूटीको क्रममा घाईते भई प्रहरी अस्पतालमा उपचाररत बिरामीलाई प्रहरी श्रीमती संघद्वारा बलाङ्केट वितरण

काठमाडौं ।नेपाल प्रहरी श्रीमती संघद्वारा ड्यूटीको क्रममा घाईते तथा बिरामी भई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको कोल्ड वार्डमा उपचाररत घाईते तथा बिरामी ७ जना प्रहरी कर्मचारीहरु (आश्रित परिवार) लाई संघकी अध्यक्ष लक्ष्मी कुँवर, सल्लाहकार निलम कडायत र सह-कोषाध्यक्ष कमला खनालको उपस्थितिमा जाडो याममा केही राहत मिलोस भनी न्यानो कपडा (बलाङ्केट) वितरण गरिएको हो ।

साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा यस संघमा कार्यरत सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृत समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..