रातु खोलामा अवैध उत्खनन गर्ने टिपर र स्काइभेटर प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । महोत्तरीको रातु खोलामा अवैध रुपमा गिट्टी बालुवा उत्खन्न गरिरहेको अवस्थामा एकवटा टिपर र स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ साढे ५ बजेको समयमा बर्दिबास नगरपालिका ७ रातु खोलामा अबैध रुपमा ढुङगा,गिट्टी, उत्खनन गरी लोड गरेर लाँदै गरेको अवस्थामा टिपर र स्काइभेटर नियन्त्रणमा लिएको हो ।

स्टोक प्रमाणित नरहेकोले ना २ क २३८ नम्बरको टिपर र नम्बर नखुलेको १ (एक) वटा स्काईभेटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बर्दिबास नगरपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..