• मेयर सिंहमाथिको उजुरीमा छाबिन सुरु

    मेयर सिंहमाथिको उजुरीमा छाबिन सुरु

    पर्सा । ‘नक्कली बाबु’ बनेर एक किशोरीलाई नागरिकता दिलाएको भन्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीमाथि छानबिन थालिएको छ ।..