गभर्नर अधिकारीको फोटो दुरुपयोग गरी नक्कली ह्वाट्स एप खोलिएको भन्दै सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको तस्बिर दूरुपयोग गरेर नक्कली ह्वाट्स एप बनाइएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

आइतबार राष्ट्र बैंकको एक सूचना जारी गर्दै नक्कली आइडी बनाएर रकम असुली गरी ठगी गर्ने काम भएको भन्दै सचेत गराएको हो ।

राष्ट्र बैंकले भनेको छ,’यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..