जापानमा रहेका व्यक्तिलाई समेत बुटवलबाट लाइसेन्स! परीक्षाको नतिजा किर्ते गरेर १३ जनालाई सवारी अनुमतिपत्र, कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुटवल । सवारी चालक अनुमतिपत्र वितरणमा भएको भनिएको अनियमितताले यातायात व्यवस्था कार्यालय बुटवल, रुपन्देहीको कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै..
