अख्तियारको प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीलाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ ।

आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो ।

आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई मोबाइल नम्बर ९७७-९८५१२३३२८१ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..