प्रधानमन्त्री ओली बर्षाैदेखि बिदेशीबाट पालितपोषित व्यक्ति हुन् : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने भन्दै विदेशीले हुर्काएको एजेन्टको..
