डीआईजी मगरको ठुलो सफलता : अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ
जनकपुरधाम । बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित..
