सशस्त्र प्रहरी दिवस : सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग
काठमाडौं । २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा..
