सशस्त्र प्रहरी द्वारा हुण्डीकाे रकम बरामद


बारा। सशस्त्र प्रहरी बलकाे दुई नम्बर प्रदेश स्थित बाहिनीबाट बारामा खटिएको टाेलिले हुण्डीकाे ८ लाख रूपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सिम्राैनगढ नगरपालिका ६ छाेटी भन्सार सिमा इलाकाबाट ती भारतीयलाई पक्राउ गरेको हो ।

भारत माेतिहारी जितना अगर्वा ३ बस्ने बिकी कुमार दासलाई उक्त हुण्डीकाे रकम सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..