मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी कुन पार्टीलाई कति मन्त्रालय ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी थालेका छन्।शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संगको छलफलपछि प्रधानमन्त्री देउवाले ढिलोमा सोमबारसम्म..
