दुईवर्षपछि ‘विप्लव’ सार्वजनिक, प्रहरी स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै
काठमाडौं । सरकारसँगको सहमतिपछि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , नेकपाको खुल्ला राजनीतिमा आएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले..
