प्रधानमन्त्री ओलीलाई जनताकाे भन्दा पनि कसरी भ्रष्टाचार गर्ने भन्ने बढी चिन्ता भयाे : उपाध्यक्ष शाक्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताकाे चिन्ता नभएकाे बताउनुभएकाे छ ।..
