• पूर्वप्रधानसेनापति अर्जनुनर सिंह राणाको निधन

    पूर्वप्रधानसेनापति अर्जनुनर सिंह राणाको निधन

    काठमाडाैं । पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उहाँको निधन..