दक्षिण कोरियामा नेपालीलाई थप सकस : कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
सउल। दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी..
