पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.डुकबहादुर
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरेका हुन् ।सहकुलपति..
