प्रम ओलीले कहिले धारा खोलेर, कहिले उठेर–बसेर उद्घाटनको तमासा गरे : पूर्वमन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोप्रति काठमाडौंबासीसँग माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी..
