• पार्टीमा पुस्तान्तरण भएको छ : पौडेल

    पार्टीमा पुस्तान्तरण भएको छ : पौडेल

    काठमाडौं । नेपाली का‌ंग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।..