विपद्को क्षतिको विवरण तीन दिनभित्र पेश गर्न गृहमन्त्री पौडेलको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापन सम्बन्धी..
