फोटो पत्रकार र्राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं । समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजङ्ग र्राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ..
