पाँच जना डीआईजीलाई महानिरीक्षक शैलेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ५ जना डीआईजीलाई हल्चोकमा बिहिबार..
