• ट्रकमा गाँजा ओसार-पसार चार जना पक्राउ

    ट्रकमा गाँजा ओसार-पसार चार जना पक्राउ

    मकवानपुर । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै..