नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ५०५ जनाको बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले हाल हवल्दार रहेका ५०५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ हवल्दारमा बढुवा गर्नुपर्ने ३३८३ मध्ये दोस्रो सूचीमा ५०५ जनाको बढुवा सिफारिस भएको हो ।

यसअघि बिहीवार मात्रै ११७३ जनाको बढुवा सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..