खानेपानी कार्यालय दाङका तत्कालिन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जना कर्मचारी र एक निर्माण व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा..
