मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन आह्वान गरेकी छन् । मुख्यमन्त्री सिंहले आज प्रदेश सभा बैठकबाट राजीनामा घोषणा गरेका थिए ।उनले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुवेदीले नयाँ सरकार गठन गर्नको लागि बाटो खुला गरिदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..