सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच छलफल

काठमाडौंं । सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले छलफल गरेका छन् ।

उनीहरूले आइतबार छलफल गरेका हुन् । विपक्षी दलको अवरोधका कारण सदन अघि बढ्न सकेको छैन । अवरोधबीच सदन चलाउने तयारी रहेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..