३६ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ३६ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले डीएसपीबाट एसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा देवेन्द्रबहादुर पाल, सीताराम रिजाल, भीमकिरण बोगटी, सुमनकुमार तिम्सिना, सरोज पौडेल, बिष्णुहरि कोइराला लगायत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..