तीन डिआइजीको काज सरुवा


काठमाडौं । १७ जना डिआइजीलाई आइतबार पदस्थापन गरी तीन जनालाई काजमा खटाइएको छ । एसएसपीको दरबन्दी रहेका निकायमा डिआइजीलाई काजमा खटाइएको हो ।

श्यामलाल ज्ञवालीको साइबर ब्यूरोमा पदस्थापन गरेर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ । त्यस्तै, महिला तथा बालबालिका सेवा निर्देशनालयमा पदस्थापन भएकी मिरा चौधरी काठमाडौं ट्राफिक कार्यालयको प्रमुखमा खटाइएको छ ।

डिआइनी सन्दीप भण्डारीको प्रदेश समन्वय विभागमा दरबन्दी राखेर भरतपुर तालिम केन्द्रमा पठाइएको छ । यी निकायमा कहिले डिआइजी त कहिले एसएसपी खटाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..