कर्णाली प्रदेशका प्रहरी अधिकारीहरु पुरस्कृत

कर्णाली । कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् । प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा एसएसपी चक्रबहादुर सिंह, एसपी पदम बहादुर विष्ट, डीएसपीहरु नरेन्द्र चन्द, सुमित खड्का, कृष्ण ओझा, विष्णुप्रसाद सोती, निरन्जन थापा पुरस्कृत भएका हुन् ।

यस्तै, प्रहरी जवानहरु मानबहादुर थापा, हिक्मत मल्ला, विमल रानामगर, प्रकाश विक, विद्या बस्नेत, भरत कुमार खड्का, मिलन शाही, समान दहित र सुनिल चौधरी पनि पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..