काठमाडौं । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
https://drive.google.com/file/d/1XVhTO1b9bax9z4-ZBtJ4plKjAhnkVkEw/view


