विवादमा आएपछि सर्लाहीका एसपी प्रसाई तानिए

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् । 

एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति जनाएपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।

‘एसपी प्रसाईं हालै मात्र सरुवा भए पनि उनी राजनीतिक तथा आर्थिक विवादमा परेपछि उनलाई हेडक्वार्टर तानिएको हो,’ स्रोतले भन्यो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..