खानतलासी गर्ने भन्दै पसलमा छिरेका प्रहरी मोबाइल चोरेर हिडेँ


कैलाली । खानतलासी गर्ने भन्दै धनगढीको एक पसलमा छिरेका एक जना प्रहरीले मोबाइल चोरेर भागेका छन । उनले मोमाइल चोरेर हिडेको सिसिटिभीको फुटेज नै सार्वजनिक भएको छ ।


धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरी नाम गरेको पसलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचना पाएकोले खानतलासी गर्न आएको भनेर प्रहरीले मोबाइल चोरेर हिडेँको र कारबाहीका लागि प्रहरीकोमा नै निवेदन दिएको सञ्चालक सुवास रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..