चोरी भएका मोटरसाइकल एसपी तिमिल्सिनाले बरामद गरी सवारी धनीलाई बुझायो

अमित कुमार महथा / सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले बिहिवार सिराहाबाट चोरी भएका एक मोटरसाइकल बरामद गरी आज सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

सिराहा बजारबाट पार्किङ गरिराखिएको प्रदेश २ .००.०२- प ६२३२ नम्बरको कालो रातो रङ्गको १५० सी.सी.को पल्सर मोटरसाइकल हराएकोमा प्रहरीले मोटरसाइकल सिराहाको संन्हैठाबाट बेवारिसे अवस्थामा फेला पारी आज सम्बन्धित सवारी धनी जिल्ला सिराहाको सिराहा नगरपालिका वडा नम्बर -१२ बस्ने हरि प्रसाद साहलाई जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..