ट्याक्टरको ठक्करबाट वालकको मृत्यु


संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका-२ का फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन ।

हिजो बेलुकी साढे ५ बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कानुनि प्रकृया भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..