स्रोत नखुलेको ४ लाख ५० हजारसहित भारतीय पक्राउ


रौतहट । प्रहरीले श्रोत नखुलेको ४ लाख ५० हजार रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सितामढी बैरगिनियाकमा १९ वर्षीय विकास कुमार पासवान रहेका छन् ।

जिल्ला रौतहट गौर नगरपालिका-१ भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पासवानलाई पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट ४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..