विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीलाई


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरको प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले शुक्रबार विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीलाई दिएको हो। मैनाली युनएन मिसनबाट फर्किएपछि प्रहरी प्रधान कार्यालयमै कार्यरत थिए।

यसअघि विमानस्थलको प्रहरी प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोला भने पारिवारिक कामका लागि बिदामा बसेका छन्।उनको जिम्मेवारी अहिले तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..