लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपलिका-१६ का ३२ बर्षिय आशिष बि.क. र ३० बर्षिय संजोग गजमेर रहेका छन् ।

हिजो बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..