जनकपुरधाम । तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने सहमति बनेको थियो । सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको थियो । तर, विवाद बढेपछि गोली नै चलाइयो ।
आइतबार साँझ ६ बजेतिर अधिवेसनस्थलमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो । विवादका क्रममा मन्त्री सिंहका निजी सुरक्षाकर्मी (अंगरक्षक) रामचन्द्र खंगले आफ्नो पेस्तोल पड्काएका हुन् ।
कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


